दराज नेपालद्वारा बाढी प्रभावितका लागि सहयोग प्रदान
काठमाडौं : दराज नेपालले बाढीबाट प्रभावित करिब ६०० परिवारलाई तत्काल आवश्यक राहत सामग्री उपलब्ध गराउन नेपाल सरकारसँग सहकार्य गरिरहेको छ । आवश्यकता अनुसार थप सहयोगको योजना पनि बनाएको छ। राहत अभियानअन्तर्गत दराज नेपालले बाढीबाट प्रभावित करिब ६०० परिवारलाई लक्षित गरी ४५ लाख बराबरको राहत सामग्री तथा अन्य अतिरिक्त सहयोग प्रदान गर्दैछ। बाढी प्रभावित समुदायका लागि आवश्यक सामग्रीहरूको पहिचान गर्न दराज
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







